KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

काठमाडौँ, १४ भदौ । मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भए पनि काठमाडौंमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा समस्या नहुने नेपाल आयल निगमले जनाएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभिर नजिक त्रिशूली नदीले सडक कटान गरेपछि राजमार्ग पूर्णरूपमा बन्द भएको हो।

सडक अवरुद्ध भएपछि निगमले मकवानपुरको वैकल्पिक मार्ग हुँदै इन्धन र ग्यास काठमाडौं ल्याउने व्यवस्था मिलाएको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले अमलेखगञ्ज डिपोमा पाइपलाइनबाट पर्याप्त तेल आउने भएकाले वैकल्पिक बाटोबाट साना ट्यांकरमार्फत काठमाडौंमा आपूर्ति निरन्तर रहने बताए।

केही दिनदेखि रोकिएका अधिकांश ट्यांकर शनिबार काठमाडौं आइसकेकाले तत्काल बजारमा इन्धन अभाव नहुने निगमको भनाइ छ।

निगमले सडक बन्द भएको कारण बजारमा इन्धन अभाव हुने त्रासमा नपर्न उपभोक्तालाई आग्रह गरेको छ।

Facebook Comment

Related Posts

बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रास्वपाको संयन्त्रलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रास्वपाको संयन्त्रलाई निर्देशन

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

राजी राणाको ठूलो सहयोग : विपद् राहत कोषमा १ करोड ९ लाख

राजी राणाको ठूलो सहयोग : विपद् राहत कोषमा १ करोड ९ लाख

देशभर मनसुनी प्रभाव कायमै, अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

रसुवा बाढीमा ३३२ जनाको मृत्यु, उद्धार र खोजी जारी

भारी वर्षाले नदीमा बढायो बहाव, त्रिशूली र सुनकोशीमा जोखिम

ताजा समाचार

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रास्वपाको संयन्त्रलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा प्रभावकारी काम गर्न रास्वपाको संयन्त्रलाई निर्देशन

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

त्रिशूली उर्लिएपछि चार घरमा क्षति, तटीय क्षेत्रमा सतर्कता

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

ज्योति समूहले राहत कोषमा दियो १ करोड रुपैयाँ

राजी राणाको ठूलो सहयोग : विपद् राहत कोषमा १ करोड ९ लाख

राजी राणाको ठूलो सहयोग : विपद् राहत कोषमा १ करोड ९ लाख

देशभर मनसुनी प्रभाव कायमै, अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar