KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रसुवा बाढीको भयावह असर : ५५३ जनाको मृत्यु, उद्धार जारी

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

काठमाडौं, १३ भदौ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या ५५३ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट हालसम्म ५५३ जनाको शव फेला परेको हो।

सबैभन्दा बढी चितवनमा २२२ र नवलपरासी पूर्वमा १३४ जनाको शव भेटिएको छ। बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने उपचाररत र डिस्चार्ज भएका गरी ९७ जना रहेका छन्।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भन्सार तथा अध्यागमनका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। हालसम्म नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरीका १३ जना गरी सुरक्षाकर्मी बेपत्ता छन्। सर्वसाधारणसहित कुल दुई हजार ३८१ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी छ।

Facebook Comment

Related Posts

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

रसुवा बाढीमा ३३२ जनाको मृत्यु, उद्धार र खोजी जारी

बाढी प्रभावित क्षेत्रलाई सरकारले ‘विपद् सङ्कटग्रस्त’ घोषणा गर्‍यो

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

भोटेकोशी बाढीमा बेपत्ता प्रहरीको सूची सार्वजनिक

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५४७ पुग्यो

अवरोध तालको अवस्था निगरानी गर्न चीनले परिचालन गर्‍यो उद्धार तथा विपद् टोली

अवरोध तालको अवस्था निगरानी गर्न चीनले परिचालन गर्‍यो उद्धार तथा विपद् टोली

ताजा समाचार

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

सुरुङ उद्धारका लागि भारतले पठायो विशेषज्ञ टोली

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

रसुवा बाढीमा ३३२ जनाको मृत्यु, उद्धार र खोजी जारी

बाढी प्रभावित क्षेत्रलाई सरकारले ‘विपद् सङ्कटग्रस्त’ घोषणा गर्‍यो

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

रसुवा बाढीको भयावह असर : ५५३ जनाको मृत्यु, उद्धार जारी

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

भोटेकोशी बाढीमा बेपत्ता प्रहरीको सूची सार्वजनिक

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५४७ पुग्यो

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar