KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बाढीले क्षतिग्रस्त अपर त्रिशूली-३ ‘ए’ का कर्मचारी उद्धार गर्न सेना पुग्यो

बाढीले क्षतिग्रस्त अपर त्रिशूली-३ ‘ए’ का कर्मचारी उद्धार गर्न सेना पुग्यो

काठमाडौं, ११ भदौ। भोटेकोशी नदीको बाढीबाट क्षतिग्रस्त अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज आयोजनास्थलमा सफलतापूर्वक अवतरण गरेको छ। प्रतिकूल मौसमका कारण हिजोका दुई प्रयास असफल भएका थिए।

हेलिकप्टर अवतरणसँगै आयोजनाको अवस्था र बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण सुरु गरिएको छ। कर्मचारी उद्धार र विद्युत् सेवा पुनर्स्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोली पनि घटनास्थलमा खटिएको छ।

यसैबीच, बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति सुचारु गरिएको प्राधिकरणले जनाएको छ। अन्य क्षेत्रमा पनि वैकल्पिक प्राविधिक उपाय प्रयोग गरी विद्युत् सेवा छिटो पुनर्स्थापना गर्ने काम भइरहेको छ।

Facebook Comment

Related Posts

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

आज जनैपूर्णिमा : देशभर रक्षाबन्धन र नयाँ जनै धारण गरिँदै

आज जनैपूर्णिमा : देशभर रक्षाबन्धन र नयाँ जनै धारण गरिँदै

शिक्षा मन्त्रालयको निर्देशन : विश्वविद्यालयका परीक्षा तत्काल स्थगित

शिक्षा मन्त्रालयको निर्देशन : विश्वविद्यालयका परीक्षा तत्काल स्थगित

देशभर मनसुनी प्रभाव कायमै, अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव कायमै, अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

सुवा बाढीमा ३८९ जनाको मृत्यु पुष्टि, खोजी जारी

प्राकृतिक बाँध फुटे ठूलो बाढी आउन सक्ने चीनको चेतावनी

बाढीपीडितका लागि निजी क्षेत्र जुट्यो, ४६ करोडभन्दा बढी सहयोग

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar