KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बाढीले बदलिदियो त्रिशूली बजारको स्वरूप

बाढीले बदलिदियो त्रिशूली बजारको स्वरूप

काठमाडौं, १० भदौ । नुवाकोटको त्रिशूली बजार केही समयअघिसम्म चहलपहलले भरिएको थियो। तर, एकाएक आएको बाढीले बजारको स्वरूप नै बदलिदिएको छ।

बाढीले घर तथा संरचनामा ठूलो क्षति पुर्‍याउँदै बजारलाई खण्डहरमा परिणत गरेको छ। कतिपय ठूला भवन उभिए पनि आसपासको जमिन बालुवा र माटोले पुरिएको छ भने संरचनाहरू क्षतिग्रस्त छन्।

त्रिशूली नदीको बहाव सामान्य बन्दै गए पनि बाढीले पुर्‍याएको क्षतिका कारण बजारको पुरानो स्वरूप भने हराएको छ।

Facebook Comment

Related Posts

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

रसुवा बाढी : चार जिल्लामा २२ जनाको मृत्यु

विश्व बैंकले बाढी प्रभावित नेपाललाई २५ अर्बसम्म सहयोग गर्ने

विश्व बैंकले बाढी प्रभावित नेपाललाई २५ अर्बसम्म सहयोग गर्ने

सरकारका सात प्रमुख निर्णय सार्वजनिक, तथ्याङ्क नियमावली संशोधन स्वीकृत

भोटेकोशी बाढीका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

विपद्मा देश-विदेशमा रहेका नेपालीलाई सहयोग गर्न अमरेश सिंहको आग्रह

विपद्मा देश-विदेशमा रहेका नेपालीलाई सहयोग गर्न अमरेश सिंहको आग्रह

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

रसुवा बाढीमा ७ जनाको मृत्यु, नुवाकोट र धादिङमा शव फेला

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

भीषण बाढीपछि रसुवामा ४१ सुरक्षाकर्मीको अवस्था अज्ञात

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar