KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बाढीपीडितको उद्धारमा सबै स्रोत-साधन परिचालन गर्न सरकारलाई सुझाव

काठमाडौं, १० भदौ । भोटेकोशी बाढीपछि जोखिममा परेका नागरिकको उद्धार तथा राहतलाई तीव्रता दिने निर्णय विपद् प्राधिकरणको बैठकले गरेको छ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेका अनुसार उपलब्ध सबै स्रोत-साधन परिचालन गरी प्रभावितको तत्काल उद्धार र राहतमा केन्द्रित हुने निर्णय भएको हो। उद्धारका लागि हालसम्म आठ हेलिकप्टर परिचालन गरिएको जानकारी बैठकमा प्राप्त भएको उनले बताए।

घाइते तथा बिरामीको उपचारका लागि त्रिशूलीस्थित सिभिल अस्पताललाई आवश्यक उपकरणसहित व्यवस्थित गर्ने र धुन्चे, त्रिशूलीलगायतका हेलिप्याड उद्धारमा प्रयोग गर्ने निर्णयसमेत भएको छ।

बाढीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेकाले सरकारले बिना ढिलाइ सबै संयन्त्र परिचालन गर्नुपर्नेमा आङदेम्बेले जोड दिए।

Facebook Comment

Related Posts

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

भीषण बाढीपछि रसुवामा ४१ सुरक्षाकर्मीको अवस्था अज्ञात

रसुवागढी भन्सारमा कल्पनै गर्न नसकिने क्षति, सयौँ गाडी बगे

गण्डकीमा राजनीतिक फेरबदल, एमालेका चार मन्त्रीले छाडे सरकार

बाढी प्रभावितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्री शाहको आग्रह

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar