KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

काठमाडौं, १० भदौ । तिब्बततर्फबाट रसुवा हुँदै आएको बाढीले त्रिशूली नदी आसपासका ३०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको ऊर्जा मन्त्रालयले प्रारम्भिक अनुमान गरेको छ।

बाढीबाट निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाका विद्युत्गृह र सबस्टेसनमा क्षति पुगेको बताइएको छ। रसुवागढी, चिलिमे, त्रिशूली–३ ए तथा बी, मैलुङ, त्रिशूली–बेनिघाट र साञ्जेनलगायत आयोजनामा क्षति भएको मन्त्रालयले जनाएको छ।

यद्यपि, क्षतिको यकिन विवरण अझै प्राप्त भएको छैन। बाढी निरन्तर आइरहेकाले क्षतिको विवरण तथा प्रभावित कर्मचारीको अवस्था बुझ्न कठिन भइरहेको अधिकारीहरूले बताएका छन्।

Facebook Comment

Related Posts

रसुवागढी भन्सारमा कल्पनै गर्न नसकिने क्षति, सयौँ गाडी बगे

गण्डकीमा राजनीतिक फेरबदल, एमालेका चार मन्त्रीले छाडे सरकार

बाढी प्रभावितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्री शाहको आग्रह

बाढीपीडितको उद्धारमा सबै स्रोत-साधन परिचालन गर्न सरकारलाई सुझाव

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

बाढी प्रभावित क्षेत्रमा सेनाको मेडिकल टोलीसहित हेलिकप्टर परिचालन

ताजा समाचार

रसुवागढी भन्सारमा कल्पनै गर्न नसकिने क्षति, सयौँ गाडी बगे

रसुवागढी भन्सारमा कल्पनै गर्न नसकिने क्षति, सयौँ गाडी बगे

गण्डकीमा राजनीतिक फेरबदल, एमालेका चार मन्त्रीले छाडे सरकार

गण्डकीमा राजनीतिक फेरबदल, एमालेका चार मन्त्रीले छाडे सरकार

बाढी प्रभावितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्री शाहको आग्रह

बाढी प्रभावितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्री शाहको आग्रह

बाढीपीडितको उद्धारमा सबै स्रोत-साधन परिचालन गर्न सरकारलाई सुझाव

बाढीपीडितको उद्धारमा सबै स्रोत-साधन परिचालन गर्न सरकारलाई सुझाव

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar