KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रतिनिधिसभाले चार विधेयक समितिमा पठायो, अर्को बैठक मंगलबार

काठमाडौं ८ भदौँ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले चारवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ।

बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक, राहदानी पहिलो संशोधन विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक र खानी तथा खनिज पदार्थ विधेयक समितिमा पठाउने निर्णय गरेको हो।

अब सम्बन्धित समितिले विधेयकमा सांसदहरूले दिएका संशोधन तथा सुझावमाथि विस्तृत छलफल गरी प्रतिवेदन तयार गर्नेछ।

बैठकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक भदौ ९ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका छन्।

Facebook Comment

Related Posts

‘साझा प्रयासबाट मात्रै समृद्ध नेपाल निर्माण सम्भव’ : राष्ट्रपति पौडेल

प्रधानमन्त्रीको भ्रमणलाई निजी भन्न मिल्दैन सांसद हर्कराज राई

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

गरिमाको परिवारलाई न्याय दिलाउन सरकारसँग पद्मा अर्यालको माग

आरोपीको अनुसन्धान भिडियो बाहिरिएपछि प्रहरी हवल्दार पक्राउ

शान्तिसुरक्षा मजबुत बनाउन प्रहरीलाई १२ गाडी हस्तान्तरण

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar