KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु हाम्रो गम्भीर भुल हो : प्रचण्ड

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु हाम्रो गम्भीर भुल हो : प्रचण्ड

काठमाडौँ, ७ भदौ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी मूल विचार, वर्गीय आधार र दीर्घकालीन रणनीतिबाट विचलित हुँदा राजनीतिक रूपमा कमजोर बनेको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी पछिल्लो समय सत्ता प्राप्ति, सत्ता समीकरण निर्माण र सरकार ढाल्ने–बनाउने कार्यमै बढी केन्द्रित हुनु गम्भीर गल्ती भएको स्वीकार गरे।

उनले विगतमा जनयुद्धका क्रममा स्पष्ट रणनीति बनाएर त्यसअनुसार कार्यनीति तय गर्दा पार्टी सफल भएको उल्लेख गर्दै अहिले भने रणनीति र कार्यनीतिबीचको भिन्नता नै मेटिँदा समस्या उत्पन्न भएको बताए।

प्रचण्डले भने, ‘हामी बढी कार्यनीतिमा अल्झियौँ। सत्ता समीकरण बनाउने र भत्काउने नै कामको केन्द्रबिन्दु बन्न पुग्यो। उनका अनुसार जनयुद्धका बेला सामन्तवादलाई परास्त गर्ने स्पष्ट रणनीति थियो। त्यस रणनीति हासिल गर्न आवश्यक कार्यनीति निर्माण गरेर अघि बढ्दा सफलता प्राप्त भएको उनको भनाइ छ।

तर पछिल्लो समय रणनीतिलाई कार्यनीतिजस्तो र कार्यनीतिलाई रणनीतिजस्तो बनाइएकाले पार्टी राजनीतिक चक्करमा फसेको उनले बताए। प्रचण्डले पार्टीको अर्को ठूलो कमजोरी जनतासँगको सम्बन्ध कमजोर हुनु रहेको बताए। किताबमा विचार लेख्ने र भाषणमा सिद्धान्त प्रस्तुत गर्ने गरे पनि व्यवहारमा जनतासँगको सम्बन्ध कमजोर हुँदै जानु पार्टीको मुख्य त्रुटि भएको उनको भनाइ थियो।

Facebook Comment

Related Posts

आईजीपी केसीको पहिलो पहल, साइबर स्क्याम प्रतिकार्य केन्द्र सुरु

आईजीपी केसीको पहिलो पहल, साइबर स्क्याम प्रतिकार्य केन्द्र सुरु

मधेशमा सत्ता समीकरण फेरिँदै, नेकपाका चार मन्त्रीले छाडे सरकार

मधेशमा सत्ता समीकरण फेरिँदै, नेकपाका चार मन्त्रीले छाडे सरकार

दैवी प्रकोप कोषबाट पूर्वाधार मन्त्रालयलाई १० अर्ब उपलब्ध गराइने

दैवी प्रकोप कोषबाट पूर्वाधार मन्त्रालयलाई १० अर्ब उपलब्ध गराइने

प्रेस स्वतन्त्रता कुण्ठित हुने भन्दै अध्यादेश रोक्न पत्रकार महासंघको माग

प्रेस स्वतन्त्रता कुण्ठित हुने भन्दै अध्यादेश रोक्न पत्रकार महासंघको माग

सरकार संविधान र लोकतन्त्रको मर्मविपरीत अघि बढ्यो : प्रचण्ड

सरकार संविधान र लोकतन्त्रको मर्मविपरीत अघि बढ्यो : प्रचण्ड

जनताको सेवक बन्नुहोस्, ठालू नबन्नुहोस् : रवि लामिछाने

जनताको सेवक बन्नुहोस्, ठालू नबन्नुहोस् : रवि लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar