KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरका ७ पोखरी अतिक्रमणमुक्त, ६५ घरटहरा भत्काइए

गरिमा चौधरीको न्याय माग्दै पथलैयामा प्रदर्शन जारी, राजमार्ग प्रभावित

जनकपुर, ६ भदौ । जनकपुरधाममा पहिलो चरणअन्तर्गत शनिबार सातवटा सार्वजनिक पोखरी अतिक्रमणमुक्त गरिएको छ।

गिरनारी (गोरधोइ), दिर्घीका सर, मुरली सर, रत्नसागर, अर्गजा सर, दशरथ तलाउ र विसहरा तलाउमा डोजर चलाएर अतिक्रमण हटाइएको हो।

गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य-सचिव जनक पोखरेलका अनुसार अभियानका क्रममा अतिक्रमण गरी बनाइएका ६५ वटा घरटहरा हटाइएका छन्। यसअघि साउन १ गते अतिक्रमित क्षेत्र खाली गर्न सूचना जारी गरिएको थियो ।

समितिले पहिलो चरणमा पहिचान भएका ५० वटा पोखरी अतिक्रमणमुक्त गर्ने लक्ष्य लिएको छ। अब अन्य पोखरीको रेखांकन गरी योजनाबद्ध रूपमा अतिक्रमण हटाइनेछ।

अभियानका लागि २०६२ सालमा भोजराज घिमिरे नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनलाई आधार बनाइएको छ।

Facebook Comment

Related Posts

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

ग्ल्यासियर फुटेको हो, ड्याम होइन : सरकार

प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा दिने

प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा दिने

तिब्बतमा थुनिएको ताल पुनः फुट्यो, बाढी स्याफ्रुबेँसी आइपुग्यो

तिब्बतमा थुनिएको ताल पुनः फुट्यो, बाढी स्याफ्रुबेँसी आइपुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, खोजी-उद्धार जारी

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, खोजी-उद्धार जारी

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

रसुवामाथि चीनतर्फ फेरि फुट्यो ठूलो ताल

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar