KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘प्रहरी हेडक्वार्टर बिचौलियाको कब्जामा छ’, लेखा समितिमा सुनारको आरोप

‘प्रहरी हेडक्वार्टर बिचौलियाको कब्जामा छ’, लेखा समितिमा सुनारको आरोप

काठमाडौँ, ४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी हेडक्वार्टरमा बिचौलियाको प्रभाव रहेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रहरीका स्रोतसाधन खरिदमा बिचौलियाको चलखेल भएको दाबी गरेका हुन्।

सुनारले यसअघि समितिले १५ दिनभित्र प्रहरी स्रोतसाधन खरिदसम्बन्धी विवरण उपलब्ध गराउन भने पनि जानकारी नआएको भन्दै प्रश्न गरे। उनले त्यसबीच प्रहरीले करोडौँ रुपैयाँका टेन्डर आह्वान गरेकोप्रति समेत आपत्ति जनाए।

उनले अघिल्लो बैठकमा आफूले उठाएका प्रश्नमा अझै दृढ रहेको बताउँदै कसैको मानमर्दन भएको भए अदालत जान चुनौती दिए। साथै, सार्वभौम संसदीय समितिमा आएर मर्यादाविपरीत जुहारी खेल्न नहुने उनको भनाइ थियो।

सुनारको अघिल्लो बैठकको अभिव्यक्ति र शैलीको आलोचना भएपछि सभामुखले समेत चासो लिँदै समितिका सभापति, सचिव र प्रहरी महानिरीक्षकसँग छलफल गरेका थिए। रास्वपाले पनि आफ्ना सांसदलाई प्रस्तुतीमा मर्यादा कायम गर्न निर्देशन दिएको थियो।

Facebook Comment

Related Posts

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

त्रिशूली-३ ‘ए’ मा रातभर उत्खनन, साँघुरो मार्ग बनाउँदै उद्धार टोली

बाढीपीडितका लागि चीनद्वारा २० लाख डलर सहयोग

बाढीपीडितका लागि चीनद्वारा २० लाख डलर सहयोग

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै बेपत्ता

बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै बेपत्ता

त्रिशूली थ्री-‘ए’मा उद्धारको आशा बढ्यो, सुरुङ फेला

त्रिशूली थ्री-‘ए’मा उद्धारको आशा बढ्यो, सुरुङ फेला

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar