KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज नौ संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल

आज नौ संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल

काठमाडौँ, ४ भदौ । सङ्घीय संसद् मातहतका नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभाको बैठक भदौ ८ र राष्ट्रियसभाको बैठक शुक्रबार तय भएकाले आज धेरै समितिका बैठक एकै दिन बस्न लागेका हुन् । अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि दफावार छलफल हुनेछ भने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पर्यटन विधेयकबारे होटल एसोसिएसन नेपाललगायत सरोकारवालासँग छलफल गरिनेछ ।

त्यस्तै, उद्योग तथा वाणिज्य समितिमा उजुरी, कृषि तथा प्राकृतिक स्रोत समितिमा जैविक मलको उत्पादन तथा रासायनिक मलको प्रयोग घटाउने विषय र पूर्वाधार विकास समितिमा बागमती ब्युटिफिकेसन आयोजनाबारे छलफल हुनेछ ।

राज्य व्यवस्था समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीबारे छलफल गर्नेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, सार्वजनिक लेखा समितिमा वैदेशिक सहायता लेखापरीक्षण र विधायन व्यवस्थापन समितिमा विधायिकी अन्तरसम्बन्धबारे छलफल हुने कार्यसूची छ ।

Facebook Comment

Related Posts

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

त्रिशूली-३ ‘ए’ मा रातभर उत्खनन, साँघुरो मार्ग बनाउँदै उद्धार टोली

बाढीपीडितका लागि चीनद्वारा २० लाख डलर सहयोग

बाढीपीडितका लागि चीनद्वारा २० लाख डलर सहयोग

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै बेपत्ता

बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै बेपत्ता

त्रिशूली थ्री-‘ए’मा उद्धारको आशा बढ्यो, सुरुङ फेला

त्रिशूली थ्री-‘ए’मा उद्धारको आशा बढ्यो, सुरुङ फेला

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar