काठमाडौं, ३ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह -बालेन)ले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने नामएके छ ।
बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने प्रस्तावमाथि छलफल तथा आवश्यक निर्णय हुन सक्ने जनाइएको छ । यद्यपि बैठकको औपचारिक कार्यसूची भने सार्वजनिक भइसकेको छैन ।












