KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मोरङ कारागारमा बिहानै तनाव, कैदीबन्दीद्वारा प्रदर्शन

मोरङ कारागारमा बिहानै तनाव, कैदीबन्दीद्वारा प्रदर्शन

विराटनगर, १ भदौ । जिल्ला कारागार मोरङका कैदीबन्दीले प्रदर्शन गरेका छन् । प्रहरीले कारागारभित्र खानतलासी सुरु गरेपछि कैदीबन्दीले छतमा बसेर प्रदर्शन गरेका हुन् ।

विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा सोमबार बिहान करिब ५ बजेबाट प्रहरीले खानतलासी सुरु गरेको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली कारागारमा छ । प्रशासनले कारागारको खानतलासी सँगै विवादास्पद छविका अभिषेक गिरीका सहयोगीलाई कारागारबाट स्थान्तरण गर्ने तयारी गरेको थियो ।

तर प्रहरीको टोलीले खानतलासी सुरु गरेपछि ब्लक …बीÚ का कैदीबन्दीले प्रहरीलाई अवरोध गर्दै प्रदर्शन गरेका हुन् । प्रशासनले बारम्बार दुःख दिइरहेको आरोप कैदीबन्दीले लगाएका छन् ।

Facebook Comment

Related Posts

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

त्रिशूली-३ ‘ए’ मा रातभर उत्खनन, साँघुरो मार्ग बनाउँदै उद्धार टोली

बाढीपीडितका लागि चीनद्वारा २० लाख डलर सहयोग

बाढीपीडितका लागि चीनद्वारा २० लाख डलर सहयोग

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै बेपत्ता

बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै बेपत्ता

त्रिशूली थ्री-‘ए’मा उद्धारको आशा बढ्यो, सुरुङ फेला

त्रिशूली थ्री-‘ए’मा उद्धारको आशा बढ्यो, सुरुङ फेला

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar