KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

करेन्ट लाग्दा धनुषामा २३ वर्षीया युवतीको मृत्यु

करेन्ट लाग्दा धनुषामा २३ वर्षीया युवतीको मृत्यु

जनकपुर, ३१ साउन । धनुषामा करेन्ट लागेर २३ वर्षीया युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको एकडारा गाउँपालिका–१ की पुनिताकुमारी महतो रहेकी छन् ।  जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–१८ तेतरियास्थित भिनाजु सन्देश महतोको घरमा पुगेकी पुनितालाई आइतबार बिहान करिब ११ बजे पानी तान्ने मोटरको स्विच चलाउने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । तर, चिकित्सकले जाँचपछि दिउँसो १२ बजे मृत घोषणा गरेका थिए ।

मृतकको शव हाल प्रादेशिक अस्पताल जनकपुरमै राखिएको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

विपद्को घडीमा नेपालसँगै भारत, १० टन राहत सामग्री पठायो

विपद्को घडीमा नेपालसँगै भारत, १० टन राहत सामग्री पठायो

भोटेकोशी बाढीको कहरः ९५ जनाको ज्यान गयो, दर्जनौँ घाइते

भोटेकोशी बाढीको कहरः ९५ जनाको ज्यान गयो, दर्जनौँ घाइते

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

रसुवा बाढी : चार जिल्लामा २२ जनाको मृत्यु

विश्व बैंकले बाढी प्रभावित नेपाललाई २५ अर्बसम्म सहयोग गर्ने

विश्व बैंकले बाढी प्रभावित नेपाललाई २५ अर्बसम्म सहयोग गर्ने

बाढीले बदलिदियो त्रिशूली बजारको स्वरूप

बाढीले बदलिदियो त्रिशूली बजारको स्वरूप

सरकारका सात प्रमुख निर्णय सार्वजनिक, तथ्याङ्क नियमावली संशोधन स्वीकृत

भोटेकोशी बाढीका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar