KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सूचना धेरै हुनु र ज्ञान हुनु एउटै होइन : पूर्वराष्ट्रपति भण्डारी

सूचना धेरै हुनु र ज्ञान हुनु एउटै होइन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, ३१ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवालाई तथ्य, तर्क, अध्ययन र बहसका आधारमा राजनीतिक धारणा निर्माण गर्न आग्रह गरेकी छन् ।

मदन भण्डारी आइडोलोजी स्टुडेन्ट फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जाल र सूचना प्रविधिका कारण सूचना धेरै भए पनि सही ज्ञानका लागि अध्ययन र संवाद आवश्यक रहेको बताइन् ।

भण्डारीले लोकतन्त्रको वास्तविक शक्ति फरक विचारलाई सम्मानपूर्वक सुन्ने र तथ्य तथा तर्कका आधारमा आफ्नो दृष्टिकोण बनाउने संस्कारमा रहेको उल्लेख गरिन् ।

युवाको राजनीतिक सहभागिता निर्वाचनमा मात्र सीमित नभई नीति निर्माण, जनताको आवाज र देशको विकासमा निरन्तर योगदान गर्ने प्रक्रियाका रूपमा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

Facebook Comment

Related Posts

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

त्रिशूली-३ ‘ए’ मा रातभर उत्खनन, साँघुरो मार्ग बनाउँदै उद्धार टोली

बाढीपीडितका लागि चीनद्वारा २० लाख डलर सहयोग

बाढीपीडितका लागि चीनद्वारा २० लाख डलर सहयोग

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धारका लागि बाटो बनाइँदै

बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै बेपत्ता

बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै बेपत्ता

त्रिशूली थ्री-‘ए’मा उद्धारको आशा बढ्यो, सुरुङ फेला

त्रिशूली थ्री-‘ए’मा उद्धारको आशा बढ्यो, सुरुङ फेला

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

राजमार्ग अवरुद्धपछि हेटौंडा हुँदै काठमाडौं ल्याइँदैछ इन्धन र ग्यास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar