KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

थाइल्यान्डमा किशोरले चलाए गोली, ८ जनाको मृत्यु

थाइल्यान्डमा किशोरले चलाए गोली, ८ जनाको मृत्यु

एजेन्सी । थाइल्यान्डको राजधानी बैंककमा १४ वर्षीय किशोरले गोली चलाउँदा ८ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

किशोरले सुरुमा आफ्ना ७३ वर्षीय हजुरबुबा र ७४ वर्षीया हजुरआमाको हत्या गरी बन्दुक लिएर देब्सिरिन विद्यालय पुगेका थिए । विद्यालयमा गोली चलाउँदा पाँच शिक्षक र एक विद्यार्थीको मृत्यु भएको बताइएको छ ।

पछि किशोरले आफैंलाई गोली हानेका थिए । प्रहरीका अनुसार आक्रमणमा प्रयोग भएको बन्दुक किशोरका हजुरबुबाको कानुनी रूपमा दर्ता भएको हतियार थियो ।

प्रारम्भिक अनुसन्धानमा घटना पूर्वतयारीसहित भएको देखिएको प्रहरीले जनाएको छ । घटनापछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले सार्वजनिक स्थानमा बन्दुक बोक्न थप कडाइ गर्ने गरी नयाँ कानुन ल्याउने घोषणा गरेका छन् ।

थाइल्यान्डमा नागरिकको हातमा रहेका बन्दुकको नियमन र कानुन कार्यान्वयनबारे घटनापछि पुनः बहस सुरु भएको छ ।

Facebook Comment

Related Posts

जनताले अझै सुशासन पाउन सकेनन् : उपेन्द्र यादव

जनताले अझै सुशासन पाउन सकेनन् : उपेन्द्र यादव

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

भोटेकोशी-त्रिशूलीका सुरुङमा १२१ जना रहेको अनुमान

दलित बालबालिकामाथिको विभेद अन्त्य गर्न सरोकारवालाको आग्रह

दलित बालबालिकामाथिको विभेद अन्त्य गर्न सरोकारवालाको आग्रह

मोहना नदीमा जलसतह बढ्यो, डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

मोहना नदीमा जलसतह बढ्यो, डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति पिपरा गाउँपालिकाले गर्‍यो श्रद्धाञ्जली

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति पिपरा गाउँपालिकाले गर्‍यो श्रद्धाञ्जली

भोटेकोसी विपत्तिमा राष्ट्रपति पौडेलको आग्रह : राष्ट्रिय एकता कायम गरौँ

भोटेकोसी विपत्तिमा राष्ट्रपति पौडेलको आग्रह : राष्ट्रिय एकता कायम गरौँ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar