KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेशमा तनावबीच गृहमन्त्रीको अपिल-संयम, सद्भाव र सहिष्णुता अपनाऔं

मधेशमा तनावबीच गृहमन्त्रीको अपिल-संयम, सद्भाव र सहिष्णुता अपनाऔं

जनकपुर, १५ साउन । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रदेशमा पछिल्ला दिनमा देखिएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै अन्तरधार्मिक अभियन्ता तथा सर्वसाधारणलाई शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न अपिल गरेका छन् ।

शुक्रबार जारी गरेको अपिलमा मन्त्री महतोले समाजमा द्वेष, अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन् ।

उनले कुनै पनि उक्साहटमा नपरी संयमित रहन तथा सामाजिक सञ्जालमा भ्रामक सूचना र घृणा फैलाउने गतिविधिबाट टाढा रहन सबैलाई अनुरोध गरेका छन् ।

मन्त्री महतोले एउटा गलत कदमले समाजमा दीर्घकालीन असर पार्न सक्ने उल्लेख गर्दै आजको संयम, जिम्मेवारी र सहिष्णुताले भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्ने बताएका छन् ।

उनले धर्म, जाति र समुदायबीचको आपसी सद्भावलाई अझ सुदृढ बनाउन सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरेका छन् ।

अपिलमा उनले आफ्ना सन्तानलाई भिड होइन शिक्षा, द्वेष होइन मानवता, देश होइन सद्भाव र सहिष्णुताको बाटो रोज्न प्रेरित गरौंæ भन्ने सन्देशसमेत दिएका छन् ।

Facebook Comment

Related Posts

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

प्रधानमन्त्रीको आश्वासन : संघीयतामा कुनै खतरा आउन दिँदैनौं

प्रधानमन्त्रीको आश्वासन : संघीयतामा कुनै खतरा आउन दिँदैनौं

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

सुनसरी घटनापछि सक्रिय प्रधानमन्त्री, मधेसका नेताहरूसँग परामर्श

सुनसरी घटनापछि सक्रिय प्रधानमन्त्री, मधेसका नेताहरूसँग परामर्श

महोत्तरीको अल्लीपट्टीमा सडक जामसहित प्रदर्शन, जनकपुरमा कफ्र्यु यथावत

महोत्तरीको अल्लीपट्टीमा सडक जामसहित प्रदर्शन, जनकपुरमा कफ्र्यु यथावत

ताजा समाचार

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

मधेशमा तनावबीच गृहमन्त्रीको अपिल-संयम, सद्भाव र सहिष्णुता अपनाऔं

मधेशमा तनावबीच गृहमन्त्रीको अपिल-संयम, सद्भाव र सहिष्णुता अपनाऔं

प्रधानमन्त्रीको आश्वासन : संघीयतामा कुनै खतरा आउन दिँदैनौं

प्रधानमन्त्रीको आश्वासन : संघीयतामा कुनै खतरा आउन दिँदैनौं

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

सुनसरी घटनापछि सक्रिय प्रधानमन्त्री, मधेसका नेताहरूसँग परामर्श

सुनसरी घटनापछि सक्रिय प्रधानमन्त्री, मधेसका नेताहरूसँग परामर्श

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar