KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्रीको निर्णयपछि शिक्षा समता शुल्क रोकियो

पर्यटन क्षेत्रका नीतिगत सुधारमा सरकार सकारात्मक : प्रधानमन्त्री

काठमाडौं, ५ साउन । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल लागू नगर्ने निर्णय गरेपछि निजी विद्यालयहरूले अभिभावकबाट उठाएको वा बिल पठाएको शुल्क फिर्ता गर्ने बताएका छन् ।

प्रधानमन्त्री बालेन शाहले जनतामाथि थप आर्थिक भार पर्ने भएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि समता शुल्क हालका लागि कार्यान्वयन नगर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

त्यसपछि एनप्याब्सनले शुल्कको बिल पठाइसकेको भए पनि नियम खारेज भएकाले रकम फिर्ता गरिने जनाएको छ । निजी विद्यालय सञ्चालक, अभिभावक तथा विभिन्न सरोकारवालाले समता शुल्क संविधानविपरीत र अव्यावहारिक भएको भन्दै विरोध गर्दै आएका थिए।

सरकारी तथ्यांकअनुसार निजी विद्यालयमा अध्ययनरत करिब २६ लाख ५७ हजार विद्यार्थीका अभिभावक यस निर्णयबाट प्रत्यक्ष राहत पाउने भएका छन् ।

Facebook Comment

Related Posts

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

दुई समूहबीचको हिंसात्मक झडपमा गोली चल्यो, एकको मृत्यु

दुई समूहबीचको हिंसात्मक झडपमा गोली चल्यो, एकको मृत्यु

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकका ७ प्रमुख निर्णय

राष्ट्रिय परिचयपत्र प्रणाली खरिदमा सरकारको निर्णयमाथि प्रश्न

ओली-प्रचण्डबीच लिखित सहमति, पाँच प्रदेशको नेतृत्व भागबन्डा तय

पाँच प्रदेशको भागबन्डापछि नेकपाभित्र असन्तुष्टिको स्वर

सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङमाथि भ्रष्टाचार अनुसन्धान सुरु

सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङमाथि भ्रष्टाचार अनुसन्धान सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar