KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

इन्टर्न र आवासीय चिकित्सकको माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं, २ साउन । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका प्रशिक्षार्थी चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले श्रम शोषणको विरोध गर्दै शनिबार माइतीघरमा प्रदर्शन गरेका छन् ।

युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्धको सङ्घर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा उनीहरूले दैनिक १२ घण्टा र साप्ताहिक ७२ घण्टाभन्दा बढी काममा नलगाउन, हप्तामा एक दिन अनिवार्य बिदा दिन तथा ४८ घण्टाभन्दा बढी काम गराए ओभरटाइम भत्ता उपलब्ध गराउन माग गरेका छन् ।

उनीहरूले सरकारले घोषणा गरेको बढेको तलब तत्काल कार्यान्वयन गर्न, आवासीय चिकित्सकलाई अधिकृत आठौँ तहसरह पारिश्रमिक दिन र एमडी/एमएस/एमडीएस अध्ययनअघि अनिवार्य एक वर्षको कार्यअनुभवको व्यवस्था खारेज गर्न पनि सरकारसँग माग गरेका छन् ।

Facebook Comment

Related Posts

‘साझा प्रयासबाट मात्रै समृद्ध नेपाल निर्माण सम्भव’ : राष्ट्रपति पौडेल

प्रतिनिधिसभाले चार विधेयक समितिमा पठायो, अर्को बैठक मंगलबार

प्रधानमन्त्रीको भ्रमणलाई निजी भन्न मिल्दैन सांसद हर्कराज राई

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

गरिमाको परिवारलाई न्याय दिलाउन सरकारसँग पद्मा अर्यालको माग

आरोपीको अनुसन्धान भिडियो बाहिरिएपछि प्रहरी हवल्दार पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar