KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मिटरब्याज पीडित र सरकारबीच आज निर्णायक वार्ता

मिटरब्याज पीडित र सरकारबीच आज निर्णायक वार्ता

काठमाडौँ, १ साउन । मिटरब्याज पीडित संघर्ष समिति र सरकारबीच शुक्रबार सिंहदरबारमा पुनः वार्ता हुँदैछ ।

जनकपुरबाट काठमाडौंतर्फ मार्च गरेका पीडितलाई निजगढमै रोकेर गृहमन्त्री सुधन गुरुङले गरेको प्रारम्भिक सहमतिलाई आजको वार्ताले अन्तिम रूप दिने अपेक्षा गरिएको छ ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने संघर्ष समितिका ६ प्रतिनिधि वार्तामा सहभागी छन्।

बाँकी आन्दोलनकारी निजगढमै बसेर आन्दोलन जारी राखेका छन् । प्रारम्भिक सहमतिअनुसार सरकारले मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने, फर्जी तमसुक, जबर्जस्ती गरिएका लिखत तथा जग्गा पास अवैध ठहर गर्ने र मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विशेष ऐन तीन महिनाभित्र ल्याउने तयारी गरेको छ ।

प्रस्तावित ऐनमा मिटरब्याजको स्पष्ट परिभाषा, पीडितलाई क्षतिपूर्ति, हडपिएको सम्पत्ति फिर्ता, निजी साहुको ऋण कारोबारलाई कानुनी दायरामा ल्याउने तथा मिटरब्याजका मुद्दा हेर्न छुट्टै न्यायाधिकरण गठन गर्ने व्यवस्था समेटिने तयारी छ।

आन्दोलनरत पक्षले न्याय सुनिश्चित नभएसम्म आन्दोलन नरोकिने जनाएको छ ।

Facebook Comment

Related Posts

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar