KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ईभी आयातको मुख्य केन्द्र बन्दै रसुवागढी

ईभी आयातको मुख्य केन्द्र बन्दै रसुवागढी

रसुवा, ३१ असार । आर्थिक वर्ष २०८२–८३ मा रसुवागढी टिमुरे भन्सारबाट ६ हजार ५०० भन्दा बढी विद्युतीय सवारी साधन -ईभी- नेपाल भित्रिएका छन् ।

चिनियाँ ब्रान्डका ईभीप्रतिको बढ्दो आकर्षणका कारण यस नाकाबाट हुने आयातसँगै भन्सार राजश्वमा पनि उल्लेख्य वृद्धि भएको छ ।

रसुवा भन्सार कार्यालयका अनुसार ईभीको जाँचपास तथा भन्सार महसुलबाट मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी राजश्व सङ्कलन भएको छ, जुन कुल राजश्वको ६० प्रतिशतभन्दा बढी हो ।

सञ्चालन खर्च कम, वातावरणमैत्री र आधुनिक प्रविधिका कारण उपभोक्ताको रोजाइ ईभीतर्फ बढेको कार्यालयको भनाइ छ । यद्यपि, बजेटअघि करिब २०० ईभीको नियमविपरीत पूर्व–जाँचपास गराउन खोजिएको प्रकरणमा तत्कालीन प्रमुख भन्सार अधिकृतसहित १३ कर्मचारीमाथि विभागीय कारबाही गरिएको थियो ।

यसबीच निर्माणाधीन एकीकृत जाँचचौकी -आईसीपी- र सुख्खा बन्दरगाह अन्तिम चरणमा पुगेकाले आगामी आर्थिक वर्षदेखि भन्सार प्रक्रिया र व्यापारिक गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Facebook Comment

Related Posts

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

अर्बौंको हुण्डी कारोबार प्रकरणमा बनस्थलीबाट रिजाल पक्राउ

अर्बौंको हुण्डी कारोबार प्रकरणमा बनस्थलीबाट रिजाल पक्राउ

सर्वदलीय बैठकपछि शीतल निवास पुगे रवि लामिछाने

सर्वदलीय बैठकपछि शीतल निवास पुगे रवि लामिछाने

सुनसरी घटनामा सरकारलाई जिम्मेवार बन्न सर्वदलीय बैठकको आग्रह

सुनसरी घटनामा सरकारलाई जिम्मेवार बन्न सर्वदलीय बैठकको आग्रह

सुनसरी घटनापछि राजनीतिक दलहरूको सर्वदलीय बैठक

सुनसरी घटनामा प्रचण्डको अपिल-सामाजिक सद्भाव कायम राखौं

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar