KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रौतहटमा विवादपछि चक्कु प्रहार, एक घाइते र एकको मृत्यु

?????????????????????????????????????????????????????????

रौतहट, २४ असार । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गाको स्वामित्व विवादका क्रममा भएको चक्कु प्रहारबाट बुटन साहको मृत्यु भएको छ ।

मंगलबार राति भएको विवादमा रामेश्वर साहले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका बुटन साहको उपचारका क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा रामबहादुर साह पनि घाइते भएका छन् । प्रहरीले चक्कु प्रहारमा संलग्न रामेश्वर साह र रामऔतार साहलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comment

Related Posts

जुवा प्रकरणमा १८ युवा हिरासतमा, रिहाइको माग गर्दै स्थानीय सडकमा

बलवाको नेतृत्वमा नयाँ पुस्ताको दाबी, रास्वपाबाट मेयरमा उठ्ने तयारीमा राउत

स्थानीय तहदेखि राष्ट्रिय सभासम्म १०७ पद खाली, पदपूर्ति अन्योलमा

शङ्खधर साख्वाःको योगदान सामाजिक न्यायको उत्कृष्ट उदाहरण : सभामुख अर्याल

भोटेकोशी विपद् ‘हिमालयन सुनामी’ हो : परराष्ट्रमन्त्री खनाल

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

रिसराग भुलेर एकता र सहिष्णुता बढाउन प्रधानमन्त्री शाहको आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar