KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

श्रीमती हत्या आरोपमा फरार प्रतिवादी पक्राउ

श्रीमती हत्या आरोपमा फरार प्रतिवादी पक्राउ

सप्तरी, २३ असार । सप्तरी प्रहरीले श्रीमतीको हत्या आरोपमा करिब सात वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाइन नगरपालिका–४, सिल्हटका २५ वर्षीय रुन्जे सदाय रहेका छन् । उनीमाथि आफ्नै श्रीमती गीता देवी सदायको २०७६ पुस १७ गते राति करिब १२ बजे हत्या गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका सदायलाई प्रहरीले आफ्नै घर सिल्हटमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार दम्पतीबीच छोरीको जन्मपछि भएको मृत्युको विषयलाई लिएर विवाद भएको थियो ।

सोही विवादका क्रममा रुन्जे सदायले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । मृतक गीता देवी सदायका बुवा सुकराती सदायको जाहेरीका आधारमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सदायविरुद्ध सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

Facebook Comment

Related Posts

रुकुमपश्चिममा जीप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

रुकुमपश्चिममा जीप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

मधेसमा जय नेपाल पार्टीको संगठन विस्तार, ९० युवा पार्टीमा आबद्ध

मधेसमा जय नेपाल पार्टीको संगठन विस्तार, ९० युवा पार्टीमा आबद्ध

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसमः देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना

इटहरी-इनरुवा सडकमा दुर्घटना, दुई जनाको मृत्यु

इटहरी-इनरुवा सडकमा दुर्घटना, दुई जनाको मृत्यु

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar