KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मन्त्रालयमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

काठमाडौं, १९ असार। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परिसरमा आजदेखि निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ।

निजामती कर्मचारीलाई छिटो, सहज र कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई स्थापना गरिएको हो।

मन्त्रालयका अनुसार यस सेवामार्फत कर्मचारीहरूले सामान्य स्वास्थ्य परीक्षण, रगत परीक्षणलगायतका आधारभूत स्वास्थ्य सेवा मन्त्रालयमै प्राप्त गर्न सक्नेछन्। यसले अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्नुका साथै निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो सेवा निजामती कर्मचारीसँगै मन्त्रालयमा सेवा लिन आउने सेवाग्राहीलाई समेत लक्षित गरिएको मन्त्रालयले जनाएको छ।

Facebook Comment

Related Posts

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

पत्रकारलाई ओलीको आग्रह-धैर्य राख्नुहोस्, तर लड्न नछोड्नुहोस्

रसुवा बाढीको कहरः ६९ किलोमिटर सडकमा क्षति, २३ अर्बको नोक्सानी

नेपाल-चीन सैनिक सम्बन्ध सुदृढ गर्न प्रधानसेनापति सिग्देल चीनमा

रुकुमपश्चिममा जीप दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

मधेसमा जय नेपाल पार्टीको संगठन विस्तार, ९० युवा पार्टीमा आबद्ध

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar