KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रुखमा बाँधेर बालबालिकामाथि कुटपिट, चार महिलाविरुद्ध मुद्दा दर्ता

रुखमा बाँधेर बालबालिकामाथि कुटपिट, चार महिलाविरुद्ध मुद्दा दर्ता

बारा, १७ अशार । बारामा मोबाइल चोरीको आरोप लगाउँदै चार जना बालबालिकालाई सार्वजनिक स्थलमै रुखमा डोरीले बाँधेर कुटपिट गरेको आरोपमा चार जना महिला पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटना मंगलबार बिहान करिब ९ बजे जितपुर–सिमरा उपमहानगरपालिका–१६ स्थित टांगिया बस्तीको सार्वजनिक चौतारामा भएको हो ।

स्थानीय महिलाहरूले मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई बरको रुखमा डोरीले बाँधेर निर्घात कुटपिट गरेको सूचना प्राप्त भएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा स्थानीय ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानिमाया मोक्तान र ४२ वर्षीया निर्मला वाईलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध बालबालिकाविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरेको छ । जिल्ला अदालत बारा, कलैयाबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक -डीएसपी) मिनबहादुर घलेले जानकारी दिएका छन् ।

Facebook Comment

Related Posts

कांग्रेसमा दुई धार, देउवा पक्षले थापा नेतृत्वका निर्णय नमान्ने

कांग्रेसमा दुई धार, देउवा पक्षले थापा नेतृत्वका निर्णय नमान्ने

भोटेकोशी बाढीपीडितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

भोटेकोशी बाढीपीडितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

प्रसाईँले लगाए प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी

प्रसाईँले लगाए प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी

जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा, सम्हाले पदभार

जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा, सम्हाले पदभार

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

बालबालिकाको सुरक्षित भविष्य निर्माणमा सरकारको प्राथमिकता : प्रधानमन्त्री शाह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar