KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

काठमाडौं, १४ असार । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै एमाले त्यसलाई परास्त गर्न सक्षम रहेको बताएका छन् ।

मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा बोल्दै उनले æएमाले कमजोर नभएकोæ उल्लेख गर्दै फेरि सशक्त रूपमा उठेर अग्रगामी परिवर्तनको नेतृत्व गर्ने बताए ।

ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै विगतमा संसद् विघटनपछि भएको निर्वाचन रोक्न आफूहरूले प्रयास गरे पनि अन्य दलहरूले त्यसलाई बेवास्ता गरेको दाबी गरे ।

उनले अहिले पनि प्रतिगमनको सिलसिला जारी रहेको आरोप लगाए ।

Facebook Comment

Related Posts

केन्द्रीय कारागारका मात्रै १ हजार १३१ कैदी अझै फरार

जुवा प्रकरणमा १८ युवा हिरासतमा, रिहाइको माग गर्दै स्थानीय सडकमा

बलवाको नेतृत्वमा नयाँ पुस्ताको दाबी, रास्वपाबाट मेयरमा उठ्ने तयारीमा राउत

स्थानीय तहदेखि राष्ट्रिय सभासम्म १०७ पद खाली, पदपूर्ति अन्योलमा

शङ्खधर साख्वाःको योगदान सामाजिक न्यायको उत्कृष्ट उदाहरण : सभामुख अर्याल

भोटेकोशी विपद् ‘हिमालयन सुनामी’ हो : परराष्ट्रमन्त्री खनाल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar