KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

जनकपुर, १२ असार । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित राजदेवी मन्दिर अगाडि रहेको चार्जिङ स्टेशन नजिक अज्ञात समूहले कुटपिट गर्दा चार जना घाइते भएका छन् ।

घटनामा नागेन्द्र मण्डल, दिनेश कुमार शाह, शतिष मण्डल र एक जनाको नाम उपलब्ध नभएको सहित चार जना घाइते भएको उपचारका लागि अस्पताल पुगेका रिजिवि अन्सारीले जानकारी दिए ।

घाइतेहरूको उपचार प्रोशिक अस्पताल जनकपुरमा भइरहेको बताइएको छ । यता इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार घटनामा चार जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

कार्यालयका एक प्रहरी अधिकृतले आफू कार्यालयमा भर्खरै पुगेको र घटनाको विस्तृत विवरण संकलन भइरहेको बताए ।

कुटपिटमा संलग्न व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको कारण र संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

सांसद सुनारको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

सांसद सुनारको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्रबारे छलफल हुने

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्रबारे छलफल हुने

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

नेपालले भोगिरहेको जलवायु क्षतिबारे विश्वलाई जानकारी गराउँछौँ : प्रधानमन्त्री शाह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar