KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

चितवन, ९ असार : रास्वपा महाधिवेशनको चहलपहल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मङ्गलबार चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्र परिसरमा सहभागीहरूको चहलपहल । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा- को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ साढे ७ बजेदेखि मतदान सुरु हुने भएको छ ।

उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भइसकेको छ भने साँझ ५ बजेसम्म दाबी–विरोध र ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।

आइतबारदेखि सुरु भएको महाधिवेशनको कार्यतालिका लम्बिएसँगै बिहान ९ बजे सुरु हुने भनिएको मतदान ढिलाइ भएको हो ।

रास्वपाका प्रवक्ता मनिष झाले दोस्रो चरणको मतदान भोलि बिहान ९ बजे हुन सक्ने जानकारी दिएका छन् ।

Facebook Comment

Related Posts

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

कक्षा १२ को मूल्याङ्कन प्रक्रियामाथि प्रश्न, माइतीघरमा प्रदर्शन हुने

कक्षा १२ को मूल्याङ्कन प्रक्रियामाथि प्रश्न, माइतीघरमा प्रदर्शन हुने

खर्च कटौतीको नाराबीच स्वकीय सचिवालय विस्तार

खर्च कटौतीको नाराबीच स्वकीय सचिवालय विस्तार

पद खोस्ने तयारीपछि लिम्बूको चेतावनी-कानुनी लडाइँ लड्छु

पद खोस्ने तयारीपछि लिम्बूको चेतावनी-कानुनी लडाइँ लड्छु

विशेष कारणले संसद् बैठक स्थगित, शुक्रबार पुनः बस्ने

विशेष कारणले संसद् बैठक स्थगित, शुक्रबार पुनः बस्ने

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

ताजा समाचार

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

कक्षा १२ को मूल्याङ्कन प्रक्रियामाथि प्रश्न, माइतीघरमा प्रदर्शन हुने

कक्षा १२ को मूल्याङ्कन प्रक्रियामाथि प्रश्न, माइतीघरमा प्रदर्शन हुने

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

खर्च कटौतीको नाराबीच स्वकीय सचिवालय विस्तार

खर्च कटौतीको नाराबीच स्वकीय सचिवालय विस्तार

पद खोस्ने तयारीपछि लिम्बूको चेतावनी-कानुनी लडाइँ लड्छु

पद खोस्ने तयारीपछि लिम्बूको चेतावनी-कानुनी लडाइँ लड्छु

विशेष कारणले संसद् बैठक स्थगित, शुक्रबार पुनः बस्ने

विशेष कारणले संसद् बैठक स्थगित, शुक्रबार पुनः बस्ने

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar