KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

माइतीघरमा दृष्टिविहीन व्यवसायीहरूको प्रदर्शन

माइतीघरमा दृष्टिविहीन व्यवसायीहरूको प्रदर्शन

काठमाडौं, ९ असार । सडक पेटीमा स्वरोजगार गर्दै आएका दृष्टिविहीन व्यवसायीहरूले आफ्नो रोजगारीको सुनिश्चितता र वैकल्पिक व्यवस्थाको माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् ।

मंगलबार आयोजित प्रदर्शनमा सहभागी दृष्टिविहीनहरूले सरकारी निकायहरूले सडक पेटीमा सञ्चालन गरिरहेको आफ्नो व्यवसायमा पटक–पटक हस्तक्षेप तथा धरपकड गरेको गुनासो गरेका छन् ।

उनीहरूले यस्तो कार्यले जीविकोपार्जनको माध्यम नै संकटमा परेको बताए । सडक पेटीमा व्यवसाय सञ्चालन गर्नु आफ्नो रोजाइ नभई परिस्थितिजन्य बाध्यता भएको उनीहरूको भनाइ छ । घाम, पानी, धुलो र अन्य कठिनाइ सहँदै पनि जीविकोपार्जनका लागि सडकलाई कार्यक्षेत्र बनाउनुपरेको भन्दै उनीहरूले सम्मानजनक र दिगो विकल्पको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

प्रदर्शनकारीहरूले पर्याप्त वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई कार्यस्थलबाट हटाउन खोजिएको आरोप लगाएका छन् । उनीहरूले रोजगारीको अधिकार सुनिश्चित गर्दै उपयुक्त स्थान र अवसर उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

Facebook Comment

Related Posts

अनुसन्धान जारी राख्न विष्णु पौडेलको म्याद थप माग गरिने

अनुसन्धान जारी राख्न विष्णु पौडेलको म्याद थप माग गरिने

आज मन्त्रिपरिषद् बैठक बस्दैं

चार अध्यादेशको टुंगो नलाग्दा ऐन निर्माण प्रक्रिया प्रभावित

सिरहामा सडक भासिएपछि यात्रु सास्तीमा

सिरहामा सडक भासिएपछि यात्रु सास्तीमा

च्यासलदेखि गुण्डुसम्म एमालेको राजनीतिक रणनीति बैठक

च्यासलदेखि गुण्डुसम्म एमालेको राजनीतिक रणनीति बैठक

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

प्रवेश कार्ड वितरणपछि रास्वपाको बन्दसत्र सुरु गरिने

रेबिज खोप नपाउँदा बढ्यो स्वास्थ्य जोखिम

रेबिज खोप नपाउँदा बढ्यो स्वास्थ्य जोखिम

ताजा समाचार

अनुसन्धान जारी राख्न विष्णु पौडेलको म्याद थप माग गरिने

अनुसन्धान जारी राख्न विष्णु पौडेलको म्याद थप माग गरिने

आज मन्त्रिपरिषद् बैठक बस्दैं

चार अध्यादेशको टुंगो नलाग्दा ऐन निर्माण प्रक्रिया प्रभावित

सिरहामा सडक भासिएपछि यात्रु सास्तीमा

सिरहामा सडक भासिएपछि यात्रु सास्तीमा

माइतीघरमा दृष्टिविहीन व्यवसायीहरूको प्रदर्शन

माइतीघरमा दृष्टिविहीन व्यवसायीहरूको प्रदर्शन

च्यासलदेखि गुण्डुसम्म एमालेको राजनीतिक रणनीति बैठक

च्यासलदेखि गुण्डुसम्म एमालेको राजनीतिक रणनीति बैठक

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

प्रवेश कार्ड वितरणपछि रास्वपाको बन्दसत्र सुरु गरिने

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar