KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

महामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बन्द सत्रस्थल बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू महामन्त्री पदका लागि मानसिक रूपमा पूर्ण रूपमा तयार रहेको बताएका हुन् । उनले चुनावी परिणाम जे आए पनि प्रतिस्पर्धामा उत्रिने निर्णय गरिसकेको स्पष्ट पारेको छ ।

झाका अनुसार महामन्त्री पदमा उम्मेदवारी दिने विषयमा सञ्चारमाध्यममा आएका समाचार र चर्चाहरू वास्तविकतामै आधारित छन् । उनले ती चर्चाहरूलाई स्वीकार गर्दै आफूले नेतृत्वको थप जिम्मेवारी वहन गर्ने इच्छा राखेको बताए ।

झाले आफूलाई देशको प्रधानमन्त्री वा पार्टीको सभापति बन्ने अपेक्षा नभएको उल्लेख गरे ,। तर, अहिलेसम्म निर्वाह गर्दै आएको नेतृत्व भूमिकाभन्दा माथिल्लो तहमा पुग्ने आकांक्षा स्वाभाविक रहेको उनको भनाइ थियो ।

उनले नेतृत्व क्षमता र अनुभवलाई अझ व्यापक रूपमा उपयोग गर्ने उद्देश्यका साथ पार्टीभित्र थप जिम्मेवारी लिन चाहेको संकेत दिएका छन्।

Facebook Comment

Related Posts

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कारण छैन : सभापति थापा

छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कारण छैन : सभापति थापा

सांसदविरुद्धका धम्की लोकतन्त्रमाथिको प्रहार : आचार्य

सांसदविरुद्धका धम्की लोकतन्त्रमाथिको प्रहार : आचार्य

कांग्रेस केन्द्रीय बैठक सुरु, निवर्तमान नेताहरू पनि सहभागी

कांग्रेस केन्द्रीय बैठक सुरु, निवर्तमान नेताहरू पनि सहभागी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar