KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लालविक्रम थापाले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनमाथि लगाइएका आरोपको खण्डन गर्दै प्रमाणसहित पुष्टि गर्न वा आरोप फिर्ता लिन माग गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै थापाले रास्वपाकै सांसद अमरेशकुमार सिंहले बेनमाथि गम्भीर आरोप लगाएको उल्लेख गर्दै यस्ता दाबीले सरकार र पार्टीप्रतिको जनविश्वासमा असर पार्ने बताए।

सिंहले बेनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई पेस्तोल देखाएर दबाब दिएको दाबी गरेका थिए, जसको स्वतन्त्र पुष्टि भएको छैन।

थापाले संसद् सत्य र तथ्य प्रस्तुत गर्ने थलो भएकाले गम्भीर आरोप प्रमाणसहित सार्वजनिक गर्नुपर्ने बताए। उनले रास्वपा सुशासन र नागरिकको भरोसा कायम राख्न प्रतिबद्ध रहेको पनि बताए।

Facebook Comment

Related Posts

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कारण छैन : सभापति थापा

छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कारण छैन : सभापति थापा

सांसदविरुद्धका धम्की लोकतन्त्रमाथिको प्रहार : आचार्य

सांसदविरुद्धका धम्की लोकतन्त्रमाथिको प्रहार : आचार्य

कांग्रेस केन्द्रीय बैठक सुरु, निवर्तमान नेताहरू पनि सहभागी

कांग्रेस केन्द्रीय बैठक सुरु, निवर्तमान नेताहरू पनि सहभागी

राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

ताजा समाचार

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कारण छैन : सभापति थापा

छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कारण छैन : सभापति थापा

सांसदविरुद्धका धम्की लोकतन्त्रमाथिको प्रहार : आचार्य

सांसदविरुद्धका धम्की लोकतन्त्रमाथिको प्रहार : आचार्य

कांग्रेस केन्द्रीय बैठक सुरु, निवर्तमान नेताहरू पनि सहभागी

कांग्रेस केन्द्रीय बैठक सुरु, निवर्तमान नेताहरू पनि सहभागी

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar