चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को प्रथम महाधिवेशनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नारायणगढ बजार क्षेत्रबाट महाधिवेशन स्थलतर्फ जाने सडकमा सवारी आवागमनमा रोक लगाइएको छ ।
आज दिउँसो १ बजे पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।














