KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रदेश सांसद ललिता दास विद्रोहीलाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’

प्रदेश सांसद ललिता दास विद्रोहीलाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’

जनकपुर, ३० जेष्ठ। मानव अधिकार तथा शान्ति समाजले मधेश प्रदेश सभा सदस्य तथा समाजसेवी ललिता दास विद्रोहीलाई ‘कर्मयोगी बद्रीप्रसाद पहाडी समाजसेवा पुरस्कार-२०८३’ प्रदान गरी सम्मान गरेको छ।

उक्त पुरस्कारको राशी रु. १ लाख १० हजार रहेको छ। समाजसेवा, सामाजिक न्याय तथा मानव अधिकारको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै समाजले विद्रोहीलाई उक्त सम्मान अर्पण गरेको जनाएको छ।

ललिता दास विद्रोहीले लामो समयदेखि दलित, महिला तथा सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउँदै आएकी छन्। सामाजिक विभेद, जातीय भेदभाव तथा महिला अधिकारका विषयमा उनले निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै विभिन्न सामाजिक आन्दोलनमा सहभागिता जनाउँदै आएकी छन्।

पुरस्कारको नामकरण गरिएका समाजसेवी बद्रीप्रसाद पहाडीले शिक्षा, समाजसेवा तथा विभिन्न सामाजिक संस्थामार्फत दीर्घकालीन योगदान पुर्‍याएका व्यक्तित्वका रूपमा परिचित छन्।

विसं १९९९ साल चैत १ गते सिराहा जिल्लामा जन्मिएका पहाडीले मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि रु. १ करोड सहयोग प्रदान गरेका थिए।

मानव अधिकार तथा शान्ति समाजले सामाजिक रूपान्तरण, मानव अधिकारको संरक्षण तथा समावेशी समाज निर्माणमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई हरेक वर्ष सम्मान गर्दै आएको छ।

ललिता दास विद्रोहीलाई प्रदान गरिएको यो सम्मानले सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा उनको योगदानलाई थप उचाइ दिएको बताइएको छ।

Facebook Comment

Related Posts

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कारण छैन : सभापति थापा

छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कारण छैन : सभापति थापा

सांसदविरुद्धका धम्की लोकतन्त्रमाथिको प्रहार : आचार्य

सांसदविरुद्धका धम्की लोकतन्त्रमाथिको प्रहार : आचार्य

कांग्रेस केन्द्रीय बैठक सुरु, निवर्तमान नेताहरू पनि सहभागी

कांग्रेस केन्द्रीय बैठक सुरु, निवर्तमान नेताहरू पनि सहभागी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar