KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा जाने

परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा जाने

काठमाडौं, २९ जेठ । परराष्ट्रमन्त्री शिशिर खनाल आउँदो आइतबारदेखि चारदिने औपचारिक चीन भ्रमणमा जाने भएका छन् ।

उनी चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा जेठ ३१ गतेदेखि असार ३ गतेसम्म चीनमा रहनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा बेइजिङमा मन्त्री खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय वार्ता हुनेछ ।

वार्तामा नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने तथा आर्थिक, व्यापारिक र विकास सहकार्यका विभिन्न पक्षमा छलफल केन्द्रित हुने अपेक्षा गरिएको छ । भ्रमण अवधिमा मन्त्री खनालले चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

यसबाट दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास गरिएको छ । त्यसैगरी, बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुँदै उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने विषयमा आफ्ना धारणा राख्नेछन् ।

सम्मेलनमा चिनियाँ व्यवसायीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै नेपालका लगानीयोग्य क्षेत्र, सम्भावना र अवसरबारे जानकारी गराउने कार्यक्रम तय गरिएको छ । भ्रमणका क्रममा नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा पनि मन्त्री खनाल सहभागी हुनेछन् । उक्त अवसरमा उनले चीनमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग भेटघाट तथा संवाद गर्नेछन् ।

Facebook Comment

Related Posts

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar