KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेशमा इन्जिनियरिङ र मेडिकल इन्स्टिच्युट स्थापना गर्न सांसद साहको माग

मधेशमा इन्जिनियरिङ र मेडिकल इन्स्टिच्युट स्थापना गर्न सांसद साहको माग

जनकपुर, २८ जेष्ठ। मधेश प्रदेश सभाको बैठकमा बोल्दै जनमत पार्टीका सांसद शम्भु साहले मधेश प्रदेशमा उच्च प्राविधिक शिक्षाको विकासका लागि मधेश इन्स्टिच्युट अफ इन्जिनियरिङ र मधेश इन्स्टिच्युट अफ मेडिकल स्थापना गर्नुपर्ने बताएका छन्।

प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद साहले मधेशका विद्यार्थीहरू गुणस्तरीय प्राविधिक तथा चिकित्साशास्त्र अध्ययनका लागि प्रदेश बाहिर जान बाध्य रहेको उल्लेख गरे।

उनले प्रदेशमै उच्चस्तरीय शैक्षिक संस्था स्थापना भए दक्ष जनशक्ति उत्पादन हुनुका साथै शिक्षाका लागि हुने पलायन पनि रोक्न सकिने बताए।

सांसद साहले इन्जिनियरिङ र मेडिकल शिक्षालाई प्रदेशको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएको उल्लेख गर्दै यस्ता संस्थाको स्थापनालाई सरकारको प्राथमिकतामा राख्न आग्रह गरे।

उनले मधेशलाई शिक्षा, स्वास्थ्य तथा प्राविधिक जनशक्ति उत्पादनको केन्द्रका रूपमा विकास गर्न आवश्यक नीतिगत र बजेटीय व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

उनले प्रदेश सरकारलाई दीर्घकालीन सोचका साथ उच्च शिक्षामा लगानी बढाउन र युवाहरूलाई प्रदेशमै अवसर सिर्जना गर्ने कार्यक्रम ल्याउन आग्रह गरेका छन्।

Facebook Comment

Related Posts

विपद् व्यवस्थापनलाई प्राथमिकता दिन कांग्रेसको निर्देशन

विपद् व्यवस्थापनलाई प्राथमिकता दिन कांग्रेसको निर्देशन

नक्कली कागजातमार्फत भिसा सिफारिस प्रकरणमा छानबिन समिति गठन

नक्कली कागजातमार्फत भिसा सिफारिस प्रकरणमा छानबिन समिति गठन

सरकारलाई निजामती सेवाका ट्रेड युनियन खारेज गर्ने कानुनी बाटो खुला

सरकारलाई निजामती सेवाका ट्रेड युनियन खारेज गर्ने कानुनी बाटो खुला

कमला पुल निर्माणको माग गर्दै मधेश प्रदेशसभाअघि नाराबाजी

कमला पुल निर्माणको माग गर्दै मधेश प्रदेशसभाअघि नाराबाजी

संविधान संशोधन बहसलाई निरन्तरता, मन्त्रिपरिषद्का तीन प्रमुख निर्णय सार्वजनिक

संविधान संशोधन बहसलाई निरन्तरता, मन्त्रिपरिषद्का तीन प्रमुख निर्णय सार्वजनिक

नमोबुद्धबाट रोशीतर्फ जाँदै गरेको बस दुर्घटनामा सात जनाको मृत्यु

नमोबुद्धबाट रोशीतर्फ जाँदै गरेको बस दुर्घटनामा सात जनाको मृत्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar