KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

झापामा दुई दिनमै २४ फरार प्रतिवादी पक्राउ

झापामा दुई दिनमै २४ फरार प्रतिवादी पक्राउ

काठमाडौं, २८ जेठ । झापा प्रहरीले अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका २४ फरार प्रतिवादीलाई पक्राउ गरेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका २० जनाको फैसला कार्यान्वयन हुँदा कुल ५ वर्ष ३ महिना ६ दिन कैद सजाय र ६ लाख रुपैयाँभन्दा बढी जरिवाना असुलउपर हुनेछ । उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ ।

पक्राउ परेकामध्ये अधिकांश लागुऔषध सम्बन्धी मुद्दाका प्रतिवादी छन् । साथै बैंकिङ कसुर, चेक अनादर, नागरिकता किर्ते, चोरी र बहुविवाह मुद्दाका फरार व्यक्तिहरू पनि नियन्त्रणमा परेका छन् । प्रहरीले अदालतका फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा फरार रहने प्रवृत्ति नियन्त्रण गर्न विशेष अभियान जारी राखेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वशुन्धरा खड्काका अनुसार कानुनी शासन सुदृढ गर्न फरार प्रतिवादी पक्राउ अभियानलाई प्राथमिकता दिइएको छ ।

Facebook Comment

Related Posts

अवरोधका बीच मधेस सरकारको नीति तथा कार्यक्रम पारित

अवरोधका बीच मधेस सरकारको नीति तथा कार्यक्रम पारित

टी–२० महिला विश्वकप शुक्रबारदेखि, पहिलो पटक १२ टोली सहभागी

टी–२० महिला विश्वकप शुक्रबारदेखि, पहिलो पटक १२ टोली सहभागी

धर्नामा बसेकाहरूको माग सम्बोधन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

धर्नामा बसेकाहरूको माग सम्बोधन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

ओमानको खाडीमा अमेरिकी आक्रमण, तीन भारतीय नागरिकको मृत्यु

ओमानको खाडीमा अमेरिकी आक्रमण, तीन भारतीय नागरिकको मृत्यु

नक्कली सरकारी कार्यालय सञ्चालन गरी ठगी गर्ने दम्पती पक्राउ

नक्कली सरकारी कार्यालय सञ्चालन गरी ठगी गर्ने दम्पती पक्राउ

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar