KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारको कडा कदमपछि म्यानपावर व्यवसायीमा बेचैनी

सरकारको कडा कदमपछि म्यानपावर व्यवसायीमा बेचैनी

काठमाडौं, ६ जेष्ठ । वैदेशिक रोजगार क्षेत्रमा भइरहेको कडाइ र कारबाहीका कारण म्यानपावर व्यवसायीहरू असन्तुष्ट देखिन थालेका छन् ।

पछिल्ला दिनमा अवैध शुल्क असुली र ठगीसम्बन्धी घटनामा सरकारले निगरानी तथा पक्राउ अभियान तीव्र बनाएपछि व्यवसायीहरूले दबाब बढेको गुनासो गरेका छन् ।

सप्तरीका एक युवक मलेसिया जान सरकारको “फ्रि भिसा, फ्रि टिकट” नीतिअनुसार ७० हजार रुपैयाँ तिरे पनि म्यानपावरले ३ लाख रुपैयाँ मागेपछि उडान रोकिएको घटनापछि अनुसन्धान अघि बढेको थियो ।

यस क्रममा ठगी आरोपमा केही व्यक्तिहरू पक्राउ समेत परेको छ । युवा तथा श्रम मन्त्रालयले भने कारबाहीलाई “धरपकड” नभई कानुन कार्यान्वयनको नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ ।

सरकारले तोकेको सेवा शुल्कभन्दा बढी रकम असुल्ने वा कागजात नियन्त्रणमा राख्ने जस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्ने अडान दोहो¥याइएको छ । व्यवसायी पक्षले भने नीतिगत अस्पष्टता र व्यवहारिक कठिनाइका कारण काम गर्न कठिन भइरहेको दाबी गर्दै सरकारको कडाइले उद्योगमै दबाब बढेको बताए ।

Facebook Comment

Related Posts

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

नेपालमा मल कारखाना खोल्ने तयारी : प्रधानमन्त्री शाह

नेपालमा मल कारखाना खोल्ने तयारी : प्रधानमन्त्री शाह

हवाई टिकटको कालोबजारी रोक्न प्रसाईंको माग

हवाई टिकटको कालोबजारी रोक्न प्रसाईंको माग

पत्रकार हुन् कि गुण्डा ? : सांसद खत्री

पत्रकार हुन् कि गुण्डा ? : सांसद खत्री

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar