KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मतदाता नामावली र निर्वाचन ऐन संशोधनको प्रस्ताव संसद्‌मा

मतदाता नामावली र निर्वाचन ऐन संशोधनको प्रस्ताव संसद्‌मा

काठमाडौं, ६ जेठ । प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई विधेयक दर्ता भएको छ ।

बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ तथा मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ संसद्मा पेश गरेको हो ।

निर्वाचनसम्बन्धी संशोधन विधेयकमा २०७८ सालको राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार समानुपातिक निर्वाचन प्रणालीमा विभिन्न समुदायको जनसंख्या प्रतिशत समायोजन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

संविधानअनुसार महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न प्रतिशत अद्यावधिक गर्न लागिएको जनाइएको छ ।

त्यस्तै, मतदाता नामावलीसम्बन्धी संशोधन विधेयकले यसअघि अध्यादेशमार्फत गरिएका व्यवस्थालाई कानुनी मान्यता दिने उद्देश्य राखेको छ । सरकारले छुट भएका मतदातालाई नामावलीमा समावेश गर्न ल्याएको अध्यादेशलाई अब विधेयकमार्फत संस्थागत गर्न खोजिएको बताइएको छ ।

Facebook Comment

Related Posts

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत

उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत

नेपाल एसिया कपमा छनोट

नेपाल एसिया कपमा छनोट

जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी

जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी

मधेसमा सत्ता गठबन्धन यथावत्, मन्त्रालय ९ मा झार्ने तयारी

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar