KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आजको मौसम : पहाडमा बदली, तराईमा सफा मौसम

मधेश र लुम्बिनीमा हावाहुरीको चेतावनी, पहाडमा वर्षा हुने

काठमाडौँ, ५ जेष्ठ । नेपालमा हाल पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले पहाडी र हिमाली भूभागमा सामान्य बदली तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने र केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना पनि छ । आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने तथा केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comment

Related Posts

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कारण छैन : सभापति थापा

छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कारण छैन : सभापति थापा

सांसदविरुद्धका धम्की लोकतन्त्रमाथिको प्रहार : आचार्य

सांसदविरुद्धका धम्की लोकतन्त्रमाथिको प्रहार : आचार्य

कांग्रेस केन्द्रीय बैठक सुरु, निवर्तमान नेताहरू पनि सहभागी

कांग्रेस केन्द्रीय बैठक सुरु, निवर्तमान नेताहरू पनि सहभागी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar