KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दिल्ली जान लागेका युवकसँग ३७ राहदानी फेला

दिल्ली जान लागेका युवकसँग ३७ राहदानी फेला

काठमाडौं, ५ जेष्ठ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ वटा राहदानीसहित एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–१३ निवासी अजित श्रेष्ठ रहेका छन् । उनी नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली जान लागेका बेला विमानस्थल सुरक्षा कार्यालयको टोलीले मंगलबार बिहान नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार कुनै आधिकारिक अनुमति वा कागजात बिना रोमनिया भिसा लगाउने भन्दै ३७ राहदानी भारत लैजान खोजिएको पाइएको छ ।

थप अनुसन्धानका लागि उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

सुरक्षागार्डलाई बिरामी बनाएर निरीक्षणमा देखाइयो : सांसद अन्सारी

सुरक्षागार्डलाई बिरामी बनाएर निरीक्षणमा देखाइयो : सांसद अन्सारी

संसद्को अधिवेशन कर्मकाण्डी भयो : श्रम संस्कृति पार्टी

संसद्को अधिवेशन कर्मकाण्डी भयो : श्रम संस्कृति पार्टी

युक्रेनलाई युद्धपछि तटस्थ राष्ट्रका रूपमा हेर्न चाहन्छौँ : पुटिन

युक्रेनलाई युद्धपछि तटस्थ राष्ट्रका रूपमा हेर्न चाहन्छौँ : पुटिन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

ओलीले आज ३३ मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै

पत्रकार महासङ्घद्वारा सांसद खत्रीलाई क्षमायाचना गर्न आग्रह

पत्रकार महासङ्घद्वारा सांसद खत्रीलाई क्षमायाचना गर्न आग्रह

कर्मचारी सञ्चय कोषसहित तीन विधेयक अघि बढ्यो

कर्मचारी सञ्चय कोषसहित तीन विधेयक अघि बढ्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar