KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

इबोला संक्रमण रोकथामका लागि नेपालका स्वास्थ्य निकाय अलर्ट

इबोला संक्रमण रोकथामका लागि नेपालका स्वास्थ्य निकाय अलर्ट

काठमाडौं, ४ जेष्ठ । विश्व स्वास्थ्य संगठनले इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेपछि नेपालले पनि सतर्कता बढाएको छ ।

कंगो र युगान्डामा फैलिएको प्रकोपमा २४६ शंकास्पद संक्रमित फेला परेको तथा अप्रिलयता कंगोमा करिब ८० जनाको मृत्यु भएको छ ।

नेपालको महामारी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै स्वास्थ्य निकायलाई निगरानी कडा बनाउन निर्देशन दिएको छ ।

प्रभावित देशबाट आउने यात्रुको स्वास्थ्य परीक्षणका लागि विमानस्थल हेल्थ डेस्कमा २४सै घण्टा स्वास्थ्यकर्मी खटाइएको जनाइएको छ । जनस्वास्थ्य विज्ञहरूले विश्वव्यापी आवतजावतका कारण नेपाल पनि जोखिममा रहेको बताएका छन् ।

कंगोमा कार्यरत नेपाली शान्ति सैनिकलाई समेत सतर्क रहन निर्देशन दिइएको छ । हालसम्म कुनै नेपालीमा इबोला संक्रमण पुष्टि नभएको नेपाली सेनाले जनाएको छ ।

Facebook Comment

Related Posts

१०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्यमा सरकार : अर्थमन्त्री वाग्ले

१०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्यमा सरकार : अर्थमन्त्री वाग्ले

तपाईंको साहसले धेरैको ज्यान बचायो : पाइलट स्मितलाई मोदी

तपाईंको साहसले धेरैको ज्यान बचायो : पाइलट स्मितलाई मोदी

पूर्वाधार विकासलाई गति दिन कानुनी सुधार आवश्यक : मन्त्री लम्साल

पूर्वाधार विकासलाई गति दिन कानुनी सुधार आवश्यक : मन्त्री लम्साल

दसैँ-तिहार सुरक्षाका लागि काठमाडौंमा २२ प्रकारका ड्युटी

दसैँ-तिहार सुरक्षाका लागि काठमाडौंमा २२ प्रकारका ड्युटी

एमाले नेताको आचरण शुद्ध र नमुनायोग्य हुनुपर्छ : ओली

एमाले नेताको आचरण शुद्ध र नमुनायोग्य हुनुपर्छ : ओली

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar