KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेन्जी घटनाको प्रतिवेदन किन रोकियो ?-सांसद केसी

जेन्जी घटनाको प्रतिवेदन किन रोकियो ?-सांसद केसी

काठमाडौं, ४ जेष्ठ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भदौ २३ र २४ गतेको घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले आयोगका सदस्य लिली थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन किन रोकिएको हो भन्नेबारे सदनलाई जानकारी गराउनुपर्ने बताएका हुन् ।

साथै, पूर्वन्यायाधीश गौरबहादुर कार्की नेतृत्वको छानबिन प्रतिवेदन अपूरो रहेको भन्दै त्यसलाई पूर्ण बनाउन पनि उनले माग गरेका छन् ।

Facebook Comment

Related Posts

बालुवा-गिट्टी अनलोड गर्ने क्रममा टिपर पल्टियो, एकको मृत्यु

बालुवा-गिट्टी अनलोड गर्ने क्रममा टिपर पल्टियो, एकको मृत्यु

मतभेद समाधान गर्दै कांग्रेसलाई मजबुत बनाउँछौँ : देउवा

मतभेद समाधान गर्दै कांग्रेसलाई मजबुत बनाउँछौँ : देउवा

असोज १६ देखि संसद् अधिवेशन अन्त्य हुने

असोज १६ देखि संसद् अधिवेशन अन्त्य हुने

तीनै उत्तरी नाका बन्द, तातोपानी खोल्ने प्रयास जारी

तीनै उत्तरी नाका बन्द, तातोपानी खोल्ने प्रयास जारी

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar