KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

समुदायको हकहित र एकतामा केन्द्रित हुनेछ तत्मा सम्मेलन

समुदायको हकहित र एकतामा केन्द्रित हुनेछ तत्मा सम्मेलन

जनकपुर, ३ जेष्ठ । तत्मा बौद्धिक समाज नेपाल धनुषाले आगामी जेठ २३ र २४ गते जनकपुरमा आयोजना गर्न लागेको तत्मा सम्मेलनको तयारीलाई तीव्र बनाएको छ ।

सम्मेलनलाई सफल बनाउन समाजका पदाधिकारी तथा प्रतिनिधिहरू यतिबेला मधेश प्रदेशका विभिन्न जिल्लामा भ्रमण तथा भेटघाट कार्यक्रममा सक्रिय रहेका छन् ।

समाजका अध्यक्ष ई. राम बाबु दासको नेतृत्वमा रहेको टोलीले पछिल्ला दिनहरूमा सप्तरी र सिरहाका स्वजातीय समुदायसँग भेटघाट तथा छलफल गरेको जनाएको छ ।

भ्रमणका क्रममा सम्मेलनको उद्देश्य, समुदायको एकता, शिक्षा, सामाजिक जागरण तथा संगठन विस्तारबारे व्यापक अन्तरक्रिया गरिएको बताइएको छ ।

आज टोलीले सिरहाको चोहर्वा तथा बाराका विभिन्न स्थानमा पुगेर स्वजातीय अगुवासँग भेटघाट गरेको छ । कार्यक्रममा सम्मेलनमा बढीभन्दा बढी सहभागिता सुनिश्चित गर्न आग्रह गरिएको थियो ।

साथै समुदायको हकहित, पहिचान र सामाजिक सशक्तीकरणका विषयमा समेत छलफल भएको समाजले जनाएको छ । आयोजकका अनुसार जनकपुरमा हुने सम्मेलनमा मधेशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा प्रतिनिधि तथा समुदायका अगुवाको सहभागिता रहने समाजले जनाएको छ ।

उक्त टोलीमा समाजका उपाध्यक्ष उपेन्द्र शासी दास, कोषध्यक्ष राम वृक्ष दास, सदस्य सरोज दास, सदस्य राम नन्दन दासलगायतको उपस्थिति रहेको छ ।

Facebook Comment

Related Posts

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar