KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्माण व्यवसायी महासङ्घद्वारा सडक विभागमा धर्ना

निर्माण व्यवसायी महासङ्घद्वारा सडक विभागमा धर्ना

काठमाडौं, ३१ वैशाख । इन्धनसहित निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धिको विरोध गर्दै नेपाल निर्माण व्यवसायी महासङ्घले सडक विभागमा धर्ना दिएको छ ।

महासङ्घ र एशोसिएट सदस्य समन्वय समितिले सरकारले मूल्यवृद्धिको समस्या सम्बोधन नगरेको भन्दै बिहीबार विरोध कार्यक्रम गरेका हुन् ।

निर्माण व्यवसायीहरूले मूल्यवृद्धिका कारण देशभरका आयोजना बन्द हुने अवस्थामा पुगेको बताएका छन् । उनीहरूले सडक विभागमा ध्यानाकर्षण पत्र बुझाउँदै सरकारको उदासीनताले काम अगाडि बढाउन नसकिएको गुनासो गरेका छन् ।

व्यवसायीहरूले सरकारले तत्काल समस्या समाधान नगरे निर्माणका काम थप प्रभावित हुने र आयोजनाहरू ठप्प पारिने चेतावनी दिएका छन् ।

Facebook Comment

Related Posts

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कारण छैन : सभापति थापा

छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कारण छैन : सभापति थापा

सांसदविरुद्धका धम्की लोकतन्त्रमाथिको प्रहार : आचार्य

सांसदविरुद्धका धम्की लोकतन्त्रमाथिको प्रहार : आचार्य

कांग्रेस केन्द्रीय बैठक सुरु, निवर्तमान नेताहरू पनि सहभागी

कांग्रेस केन्द्रीय बैठक सुरु, निवर्तमान नेताहरू पनि सहभागी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar