KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

काठमाडौं, १६ बैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सकहरूले सुरक्षाको माग गर्दै आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन्, जसका कारण ओपीडी लगायतका सेवामा आउने बिरामीहरू प्रभावित भएका छन् ।

यो निर्णय ६२ वर्षीया दिलसरा विकको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले चिकित्सक र अस्पताल प्रशासनमाथि गालीगलौज, हातपातको प्रयास तथा ज्यान मार्ने धम्की दिएको घटनापछि लिइएको हो ।

चिकित्सकहरूले दोषीमाथि कारबाही र आफ्ना लागि सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा नफर्किने बताएका छन् । नेपाल चिकित्सक संघ भेरी शाखाले २४ घण्टाभित्र संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउन र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ ।

अन्यथा देशभर इमरजेन्सी बाहेकका सेवा बन्द गर्ने चेतावनी दिएको छ । अस्पताल प्रशासनका अनुसार बिरामीको उपचारमा कुनै लापरवाही नभएको दाबी गरिएको छ, र असन्तुष्टि भए कानुनी बाटो अपनाउन आग्रह गरिएको छ ।

Facebook Comment

Related Posts

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

पूर्व-पश्चिम राजमार्गमा दुर्घटना, २६ जना उपचाररत

रुपन्देही दुर्घटना : दुई जनाको मृत्यु, दर्जनौँ घाइते

११ अर्ब अनुदानमा चक्रपथ विस्तार : नेपाल–चीनबीच सम्झौता

११ अर्ब अनुदानमा चक्रपथ विस्तार : नेपाल–चीनबीच सम्झौता

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

आजदेखि भोलिसम्म हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह

आजदेखि भोलिसम्म हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह

ताजा समाचार

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

पूर्व-पश्चिम राजमार्गमा दुर्घटना, २६ जना उपचाररत

रुपन्देही दुर्घटना : दुई जनाको मृत्यु, दर्जनौँ घाइते

११ अर्ब अनुदानमा चक्रपथ विस्तार : नेपाल–चीनबीच सम्झौता

११ अर्ब अनुदानमा चक्रपथ विस्तार : नेपाल–चीनबीच सम्झौता

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar