KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

काठमाडौं, ३ वैशाख । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले बढ्दो इन्धन मूल्यका कारण सार्वजनिक यातायात भाडा पुनः समायोजन गर्न सरकारसँग माग गरेका छन् ।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा पछिल्लो भाडा समायोजनपछि नै दुई पटक इन्धनको मूल्य बढेको उल्लेख गर्दै भाडा पुनः समायोजन गर्न वा मूल्यवृद्धि फिर्ता लिन आग्रह गरिएको छ ।

विज्ञप्तिमा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण नेपाल आयल निगमले पटक–पटक डिजेल र पेट्रोलको मूल्य बढाएको जनाइए । यसले यात्रुवाहक तथा मालवाहक सवारी सञ्चालनमा थप दबाब र कठिनाइ सिर्जना गरेको महासंघले जानकारी दिए ।

महासंघले चैत २७ र वैशाख २ गते भएको पछिल्लो मूल्यवृद्धि उल्लेख गर्दै २०६५ सालदेखि लागू गरिएको वैज्ञानिक प्रणालीअनुसार पेट्रोलियम पदार्थमा पाँच प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुँदा स्वचालित रूपमा भाडा समायोजन हुनुपर्ने माग दोहो¥याएको छ ।

साथै, देशभर सेवा सञ्चालन गरिरहेका सदस्य व्यवसायीहरूलाई इन्धन खपत घटाउन र सञ्चालन खर्च व्यवस्थापन गर्न पनि महासंघले आग्रह गरेको छ। सरकारसँग वैकल्पिक व्यवस्था खोज्नुपर्ने मागसमेत विज्ञप्तिमा गरिएको छ ।

Facebook Comment

Related Posts

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

रास्वपाले तोक्यो मन्त्री र सांसदको मासिक लेबी

रास्वपाले तोक्यो मन्त्री र सांसदको मासिक लेबी

ताजा समाचार

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar