KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गैरकानुनी अवस्थामा रहेका ४६ नेपाली कम्बोडियाबाट फिर्ता

गैरकानुनी अवस्थामा रहेका ४६ नेपाली कम्बोडियाबाट फिर्ता

काठमाडौं, ३ वैशाख । थाईलाण्डस्थित नेपाली राजदूतावासले ऋबmदयमष्बमा अवैध रूपमा बसिरहेका ४६ जनाको नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काएका छन् ।

राजदूतावासका अनुसार, ३० चैत र १ वैशाखमा उद्धार गरिएका ती नागरिकहरूलाई सुरक्षित रूपमा ल्भउब िपठाइएको हो । उनीहरू विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेका थिए र त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोमार्फत हुने ठगी तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको पाइएको छ ।

साथै, धेरैजना भिसा बिना वा भिसाको म्याद नाघेर बसिरहेका थिए । राजदूतावासले कम्बोडियामा समस्यामा परेका अन्य नेपाली नागरिकहरूको उद्धारका लागि पनि पहल भइरहेको जनाए । त्यहाँ नेपालीहरूलाई अनलाइन ठगीजस्ता आपराधिक काममा प्रयोग गरिएको र भिसासम्बन्धी नियम उल्लङ्घन गरिएको सूचना प्राप्त भएको बताइएको छ ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार, पछिल्ला वर्षहरूमा त्यहाँ जाने नेपालीहरूको संख्या तीव्र रूपमा बढेको देखिन्छ। सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका थिए भने सन् २०२२ मा १,९७७, सन् २०२३ मा २,९४०, सन् २०२४ मा ६,४०४ र सन् २०२५ मा ९,६७६ जना पुगेका छन्।

Facebook Comment

Related Posts

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

रास्वपाले तोक्यो मन्त्री र सांसदको मासिक लेबी

रास्वपाले तोक्यो मन्त्री र सांसदको मासिक लेबी

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

दक्षिण टर्कीमा विद्यालय लक्षित हमला, ९ जनाको मृत्यु

दक्षिण टर्कीमा विद्यालय लक्षित हमला, ९ जनाको मृत्यु

ताजा समाचार

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

यातायात व्यवसायीको माग: भाडा बढाऊ वा इन्धन मूल्य घटाऊ

रास्वपाले तोक्यो मन्त्री र सांसदको मासिक लेबी

रास्वपाले तोक्यो मन्त्री र सांसदको मासिक लेबी

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

गैरकानुनी अवस्थामा रहेका ४६ नेपाली कम्बोडियाबाट फिर्ता

गैरकानुनी अवस्थामा रहेका ४६ नेपाली कम्बोडियाबाट फिर्ता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar