KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

६३२ कर्मचारीमाथि कारबाही सिफारिस, सतर्कता केन्द्रको कदम

काठमाडौं, ३ वैशाख । राष्ट्रिय सतर्कता केन्द्रले कार्यालय समयमा अनुपस्थित रहनेसहित अनुशासनहीनता देखाएका ६३२ जना कर्मचारीमाथि कारबाही गर्न सिफारिस गरेको छ ।

केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार विभिन्न सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनपछि सम्बन्धित कार्यालय प्रमुखलाई ती कर्मचारीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको हो ।

निजामती सेवा ऐन, २०४९ को दफा ५५ अनुसार पहिलो चरणमा ती कर्मचारीलाई चेतावनी पत्र दिइनेछ र त्यसको अभिलेख कार्यालयमै राखिने व्यवस्था छ । सोही ऐनअनुसार दुई पटकसम्म चेतावनी पाइसकेका कर्मचारीमाथि विभागीय कारबाही हुने प्रावधान रहेको छ ।

प्रवक्ता भट्टले विशेषगरी कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई लक्षित गर्दै सिफारिस गरिएको बताए । केही कर्मचारीमाथि कारबाही भइसकेको जानकारी समेत केन्द्रमा आइसकेको उनले उल्लेख गरे ।

सेवा प्रवाह बढी हुने कार्यालयहरूमा केन्द्रले विशेष निगरानी बढाएको छ। सातै प्रदेशका विभिन्न जिल्लामा समेत अनुगमन जारी रहेको र दैनिक रूपमा सरकारी कार्यालयहरूको निगरानी भइरहेको केन्द्रले जनाएको छ ।

Facebook Comment

Related Posts

मन्त्री लखन दास तत्माद्वारा प्रदेश स्तरीय भेलाको उद्घाटन

मन्त्री लखन दास तत्माद्वारा प्रदेश स्तरीय भेलाको उद्घाटन

जन्तर–मन्तरमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

जन्तर–मन्तरमा शिक्षामन्त्रीविरुद्ध प्रदर्शन

रास्वपाको जिल्ला अधिवेशन सुरु, कुन जिल्लामा कुन दिन ?

रास्वपाको जिल्ला अधिवेशन सुरु, कुन जिल्लामा कुन दिन ?

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar