KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

सभापति टुंगो लगाउन कांग्रेस-एमाले-नेकपा छलफलमा

काठमाडौं, ३ वैशाख । संसदीय समितिका सभापतिबारे साझा धारणा बनाउन प्रमुख दलहरूको संयुक्त बैठक सुरु गरेका छन् ।

नेपाली कांग्रेस, एमाले र नेकपा उम्मेदवारी रणनीतिबारे छलफल भइरहेको हो । बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ । छलफलमा अर्जुननरसिंह केसी, युवराज दुलाल, गुरुप्रसाद बराल र भीष्म आङदम्बेलगायत नेताहरू सहभागी छन् ।

बैठकमा संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने वा नदिने विषयमा निर्णय गर्नेछ । “उम्मेदवारी दिनुपर्छ, जित–हार स्वाभाविक प्रक्रिया हो,” छलफलमा सहभागी एक नेताले बताए । आजै समितिका सभापतिहरूका लागि मनोनयन दर्ता हुँदैछ ।

संघीय संसद सचिवालय नेपाल अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म दर्ता समय तोकिएको छ । मनोनयन सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ भने साढे ४ बजे उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिनेछ ।

संघीय संसदअन्तर्गत कुल १६ वटा संसदीय समिति छ प्रतिनिधिसभामा १०, राष्ट्रिय सभामा ४ र दुई संयुक्त समिति। राष्ट्रिय सभाका समितिका सभापतिहरूको चयन यसअघि नै भइसकेको छ भने प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको निर्वाचन हुन बाँकी छ ।

Facebook Comment

Related Posts

ढुवानी र उत्पादन खर्च बढ्दा पानीको मूल्य वृद्धि तयारी

ढुवानी र उत्पादन खर्च बढ्दा पानीको मूल्य वृद्धि तयारी

दिल्ली जान लागेका अमेरिकी यात्रु लागू औषधसहित समातिए

दिल्ली जान लागेका अमेरिकी यात्रु लागू औषधसहित समातिए

केन्द्रको निर्णय पर्खिँदा मधेसमा तलब वितरण अलपत्र

केन्द्रको निर्णय पर्खिँदा मधेसमा तलब वितरण अलपत्र

सर्वोच्चको फैसला कांग्रेस सुदृढीकरणको आधार : गगन थापा

सर्वोच्चको फैसला कांग्रेस सुदृढीकरणको आधार : गगन थापा

अनुसन्धानपछि अध्यक्ष पदबाट श्रेष्ठ बाहिरिए

अनुसन्धानपछि अध्यक्ष पदबाट श्रेष्ठ बाहिरिए

युनेस्कोसँग सहकार्यमा २० सम्पदा सूचीकृत गरिने

युनेस्कोसँग सहकार्यमा २० सम्पदा सूचीकृत गरिने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar