KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नहा-खाबाट सुरु भयो चैती छठ

नहा-खाबाट सुरु भयो चैती छठ

जनकपुर, ८ चैत । धनुषासहित नेपाल–भारतका मिथिलाञ्चल क्षेत्रमा आजदेखि चार दिनसम्म मनाइने चैती छठ पर्व विधिवत् सुरु भएको छ ।

तराईका विभिन्न जिल्ला र नदी–पोखरी किनारमा श्रद्धालुहरू भेला भई सूर्य उपासनामा जुटेका छन् ।

पर्वको पहिलो दिन नहा–खाबाट सुरु भई दोस्रो दिन खर्ना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै समापन गरिन्छ ।

परिवारको सुख–समृद्धि, स्वास्थ्य र मनोकामना पूर्तिका लागि मनाइने यो पर्व धार्मिकसँगै सामाजिक सद्भावको प्रतीक मानिन्छ, जसमा विभिन्न समुदायको सहभागिता रहने गर्दछ ।

Facebook Comment

Related Posts

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

सरकार जनहितविपरीत गए कांग्रेस प्रतिरोधमा उभिन्छ : थापा

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

राप्रपा छाड्दै राणा समूह, नयाँ दल गठनको चर्चा

गौ संरक्षण र व्यवस्थापनबारे मन्त्री महतोको चासो

गौ संरक्षण र व्यवस्थापनबारे मन्त्री महतोको चासो

एमाले पुनर्गठनको तयारीमा, असारमा कार्ययोजना सार्वजनिक हुने

एमाले पुनर्गठनको तयारीमा, असारमा कार्ययोजना सार्वजनिक हुने

महिलामाथिका सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार दृढ : प्रधानमन्त्री

महिलामाथिका सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार दृढ : प्रधानमन्त्री

ओलीकै उपस्थितिमा एमाले प्रवेश गरेका अरगरिया बाहिरिए

पार्टी त्यागेपछि पनि एमालेको जिम्मेवारी सूचीमा परे अरगरिया

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar